“सरकारले नहेरेको र नसुनेको कारणले दुर्घटना हुन्छ, ” थर्क सेन संयोजक  TE&RSofNepal

FB_IMG_1509571890031

थर्क सेन

बेलायत

नेपालमा किन दुर्घटना हुन्छ भनेर सोधेको प्रश्नमा सह सचिब ले दिनु भएको उत्तर
बिबिसी ले गर्छ आग्रा को कुरा सह सचिब ले गर्छ गाग्राको कुरा

नेपाल मा जति पनि  दुर्घटना हुन्छ lack of knowledge in speciffic subject such as a bus driver and its Licence

दुर्घटना 100s कारण ले हुन्छ र प्रत्येक  कारण हरू लाई विशेष  Training and Test ले उपचार गर्नु पर्छ (जोगाउन सकिन्छ)

नेपालमा जति पनि  दुर्घटना  र जाम हुन्छ यसमा यातायात को शि़क्षा र सडक सुरक्षामा सरकार ले अरू बिकसित देशले के गरेका छन र कसरी गरेका छन भनेर नहेरेका र नसुनेका कारणले हो ।
दुर्घटना जोगाउन हरेक  चालकले आफु ले लिएको लाईसेनसको सरदर 90% भन्दा बढि  ज्ञान हासिल गरेको हुनु पर्छ तर नेपालको ड्राइभरले सरदर 20% मात्र सिकेको देखिन्छ

हामी NRNA ICC Task Force ले Skill, Knowledge & Innovation Transfer to Motherland Nepal भन्ने Project बाट Traffic Education & Road Safety भनेर UK/Europe standard को Teaching, Learning & Testing materials उपलब्ध (Online) गराई रहेका छौ साथै सेमिनार Presentation गरि पनि  रहेका छौ तर नेपाल ले अरू राम्रा बाट राम्रो कुरा हेर्ने, सुन्ने, सिक्ने रहर नभए जस्तो देखिन्छ

धन्यबाद

थर्क सेन A.D.I. For all Cats UK
संयोजक  TE&RSofNepal
NRNA PICCM TF SKI

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close