गजल (त्रिशुली दुर्घटनामा ज्यान गुमाउनेप्रति समर्पण )

FB_IMG_1509839010978

गजल
– हिमाेढ पहाडी
(त्रिशूली दुर्घटनामा अकालमा ज्यान गुमाउनेहरु प्रति समर्पण । )

अाऊ साथी अब हातमा हात मिलाऊ
असल कुरामा तिमीले बात मिलाऊ ।

दुर्घटना राेक्ने एउटा अभियान शुरु छ
त्यसैले तिमी जहाँ छाै लाै साथ मिलाऊ ।

त्रिशूली सधैं देशकाे पीडा बनेकाे छ यहाँ
अाँशु पुच्छनलाई नेपाली हाे जात मिलाऊ ।

राेक्नु पर्छ अब अकाल मृत्युुलाई सबै मिलेर
समर्थनमा नेपाली हाे अब तिमी माथ मिलाऊ ।

 

नाेभेम्बर ५, २०१७
वार्सा, पाेल्याण्ड

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close