त्रिशुली पर्खाल बन्छ , बन्छ

FB_IMG_1510227981880

कि त सालाको चर्चा भो
कि त मालाको चर्चा भो
कि त बालाको चर्चा भो
कि त भेलाको चर्चा भो
नत चर्चा भो त्रिशुली पर्खालको
न त चर्चा भो नेपाली नदी नालाको
हावामा बिजुली बल्छ
हावामा जहाज चल्छ
हावा कुरा भनेर बेवास्ता गर्नेहरू हो
हेर्दै जाउ चुनावमा नलडेपनिे
हावा गफ भो भनेर तिरष्कार गरेपनि
त्रिशुली पर्खाल बन्छ , बन्छ
पानी अभियान बग्छ , बग्छ
तिमिले रोक्न खोजेर के भो ?
अभियान महासागर बन्छ , बन्छ
यात्रा त तिमिले धेरै गर्ने हो मेरो के पो स्वार्थ छ र ?
उपभोग त तिमिले धेरै गर्ने हो ,
तर त्रिशुली पर्खाल अभियानमा,
पानी अभियानमा ,
देशको आवाज बोकेर
हातेमालो गर्न के पो बाधा भो र ?
” जयहोस “

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close