“गाडी स्टाफलाई टाइम कार्ड र तालिमको व्यवस्था हुनुपर्दछ ” शारदा भुसाल झा

FB_IMG_1510394857629

शारदा भुसाल झा  

नमस्कार मलाई त्रिशुली  सुरक्षा पर्खाल  अभियान मन पर्यो ।म भ्रष्टाचार  अभियानको क्रममा सुर्खेत पुगेकी छु ।आशा छ, दुर्घटना रोक्ने प्रक्रियाको प्रतिबद्धताले निकास पाउने छ । हजुरहरु अघि सुझाव त होईन एक अनुरोध के छ भने, टाइम कार्डको व्यवस्था र गाडी स्टाफलाई तालिम को व्यवस्था अनिवार्य देख्छु ।

साथै रह्यो वाल लगाउने विषय,त्यसको लागि प्राविधिक टोलिका साथमा पदैल भ्रमण र अवस्थाको अध्यन, निरीक्षण आवस्यक छ ।

यदि हामी हरेक व्यक्तिहरुमा अभियानबारे सकारात्मक सोच भो भने यो अभियान सशक्त हुनेछ ।  यो अभियानमा
मेराे साथ रहनेछ । जसकाे दिमागकाे उपज हाे याे याेजना अति नै समय सापेक्ष छ । याे हुनु पर्छ र अति जरूरी छ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close