त्रिशुली दुर्घटना कम गर्न सकिने केही सुझावहरु

 

22813987_10212620850788297_3044344938298866277_n

                                     रमेश कंडेल
                                    बेल्जियम

१) प्राथमिक उपचार गराउन सक्ने कक्ष सहित हाईवेमा हेलिप्याड बनाउन सकिन्छ ।

२) धादिङ १ नं का सम्पूर्ण जनप्रतिनिधीहरु, शिक्षकहरु र बिध्यार्थीहरुलाई क्रमस: लाई सवारी साधनको जोखिम, दुर्घटना र मानविय क्षती न्युनिकरण गर्न विदेशमा तालिम प्राप्त नेपालीहरुद्दारा प्रशिक्षण दिन सकिन्छ ।

३) कम्तिमा बर्षमा एकपटक ११ र १२ कक्षाका विद्यार्थीहरुलाई सवारी नियम र कानुनको कक्षा संचालन गर्न सकिन्छ ।

४) स्थानिय मिडिया र अभियन्ताहरुसंग हातेमालो गर्दै स्थानिय स्थरमा रहेका बढी दुर्घटना हुने स्थलमा सुरक्षाका उपायहरु प्रयोग गर्न सकिन्छ ।

५ हाइ वे को स्कूल एरियालाई स्कुल एरियालाई हर्न निषेधित क्षेत्र कडाईका साथ लागु गर्न पहल गर्ने ।

६) हाईवेमा बजार एरियालाई ५० किमी प्रतिघण्टाको गति लिमिट गर्न पहल गर्ने साथै । बजारको बिच भागमा ट्रफिक लाईट सहित जेब्रा क्रसिङको ब्यवस्था गर्न सकिन्छ ।

यि  बुँदाहरु  लिएर NRNA मार्फत सरकारको ध्यानाकर्षण गराउदै कार्यान्वयनमा जाँदा कस्तो हुन्छ ?  ट्राफिक नियमहरुलाई मनन गर्दै देश तथा विदेश बस्ने नेपालीहरुबाट सहयोग भएमा स्थानियहरु संग मिलेर कार्यान्वयनमा ल्याउन कुनै गार्हो हुने छैन भन्ने कुरामा म विश्वस्त छु ।

रमेश कंडेल
बेल्जियम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close