सडक सुरक्षा सम्बन्धि सहमति पत्रमा हस्ताक्षर

IMG-02347e8cf51148420f502bc2ebbf7369-V

सहमति पत्रमा हस्ताक्षर

आज गैरआवासीय नेपाली संघ र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वीच नेपालमा सडक सुरक्षा सम्बन्धी ज्ञान र सीपलाई आदान प्रदान गर्ने, गैरआवासीय नेपालीहरुको सडक सुरक्षा सम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदाहरु समेटेको सहमती पत्रमा हस्ताक्षर भएको छ ।

सहमती पत्रमा संघका तर्फबाट अध्यक्ष भवन भट्टले र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गर्नु भयो । सहमती पत्र अन्तर्गत सडक सुरक्षा सम्बन्धि ज्ञान र सीपको आदान प्रदानका साथै सडक सुरक्षा बढाउने उद्देश्य नै एक Demonstration परियोजना संचालन गर्ने सोच गैरआवासीय नेपाली संघको रहेको छ । स्मरण रहोस गैरआवासीय नेपाली संघले सडक सुरक्षा समबन्धमा नै नेपाल इन्जिनयर्स एसोशिएसन संग सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै संघले सडक सुरक्षा सम्बन्धि एक उपसमिति नै गठन गरी काम अघि बढाएको छ ।

 

गैरआवासीय नेपाली संघ सचिवालय ।
सन् २०१८ मार्च ५ ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this:
search previous next tag category expand menu location phone mail time cart zoom edit close